नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने भएकाले त्यही अनुसार अघि बढ्ने बताएका छन्। उनले भने विधान महाधिवेशनबाट राष्ट्रिय महत्वका नीतिमाथि छलफल र पारित गर्छौं।’
मंगलबार राजधानीको नयाँबानेश्वरमा केही सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा ओलीले यस्तो बताएका हुन्।
उनले असोज १५ देखि १७ सम्म हुने विधान महाधिशेनबारे पनि सम्पादकहरुलाई जानकारी दिए। उक्त महाधिवेशनबाट पारित हुने नीति र विधि अनुसार पार्टीलाई अघि बढाउने उनले बताए।
एमाले लोकतान्त्रिक प्रणालीलाई अघि बढाउने कुरामा पनि चिन्तित रहेको उनले बताए।
एमाले लोकतन्त्रमा विश्वास गर्छ। त्यही अनुसार छलफल गरेर निष्कर्ष निकाल्छ’, उनले भने, ‘विधान महाधिवेशनबाट राष्ट्रिय महत्वका नीतिमाथि छलफल र पारित गर्छौं।’
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)