बारा १९ आश्विन :
ईलाका प्रहरी कार्ययालय सिमराले लागुऔषध घरमा लुकाएर राखेको आशन्कामा छपामारी गाँजा ११ किलोग्राम गाँजा सहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२० बसडिल्वा बस्ने ईसराईल मिंया अंसारी रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनु भयो । मियाको घरमा खानतलासी गर्ने क्रममा घरको कोठा भित्र खाटमुनि प्लाष्टिकको सेतो बाल्टीन र कालो झोला भित्र लुकाई राखेको लागुऔषध गाँजा ११ किलोग्राम फेला परेकोले मिंयालाई पक्राउ गरी बारा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएकोछ ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


