नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पहिलो पटक साफ

२७ आश्विन २०७८, बुधबार १८:५४ प्रकाशित

साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको अन्त्यतिर पाएको पेनाल्टीम नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् ।
यश संगै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आजको अन्तिम खेलमा बंगलादेशसग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

२७ आश्विन २०७८, बुधबार १८:५४  मा प्रकाशित

Write your Comment