एमाले जीतपुरसिमरा वडा न २३ को वडा अधिबेसनको उदघाटन सम्पन्न

२ मंसिर २०७८, बिहीबार २१:२० प्रकाशित

नेकपा एमाले जीतपुर सिमरा उप माहानगरपालिका वडा न. २३ को प्रथम वाडा अधिबेसनको उदघाटन कार्यक्रम भलुहिमा सप्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री ज्वाला साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष देवनारायण चौधरी,पार्टि जिल्ला उपाध्यक्ष बिनोद साह,केन्द्रिय कमिटी सदस्य तथा जिल्ला सचिव महमद समिर,एमालेका नेता मनोज पौडेल, राजमहमद राय, सृजन बजगाईं, सिता सुबेदी,मोविन आलम, चैन गरुङ, भूदेव चौधरी, एमाले बाराका जिल्ला सदस्य असरफ अलि,तारा कार्की,कमला घिमिरे,अनिल मैनाली,सरिता सपकोटा,भोला अधिकारी,मुस्तकिम अन्सारी,रबिन्द्र खकुरेल,राष्ट्रीय युवा संघ नेपाल जिल्ला अध्यक्ष पुरुषोतम साह,असलम देवान, मनोज साह लागायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सजिकरण राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा एमाले जिल्ला सदस्य रुसतम अन्सारीले गर्नुभएको थियो ।
अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

२ मंसिर २०७८, बिहीबार २१:२०  मा प्रकाशित

Write your Comment