प्रदेश २ मा एमाले प्रबेसको लहर:बारामा बस्नेतले गरे ६७७ जनालाई स्वागत

२०७८ पौष ४, आईतबार प्रकाशित

नेकपा (एमाले) को देशव्यापी लोकपि्रयता बढे सगै देशब्यापि प्रार्टी प्रबेसको लहर चलेको छ । यसैबीच शनिबार नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पुर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा बाराको बिश्रामपुरमा भएको कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि ६७७ जना एमालेमा प्रवेश गरेका छन।               

धर्मदेब यादवको सभापतित्वमा सम्पन्न नेकपा (एमाले) विश्रामपुर गाउँपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा माओवादी,काङ्ग्रेस र मधेशवादी दल परित्याग गरि एमालेमा प्रवेश गरेका हुन । नव प्रबेसिलाई नेता महेश बस्नेतले पार्टिमा स्वागत गर्नु भएको थियो ।             

Write your Comment