नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । 
एमाले बारा अध्यक्ष देबनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनोज पौडेल,जिल्ला कमिटी सदस्य तारा कार्की,अमृतलाल श्रेष्ठ,बिरेन्द्र गिरि,शंकर तमाङ,शोभा खतिवडा लगायतले नव निर्वाचित कमिटीलाई बधाई दिनुभएको थियो । कार्यक्रममा जिल्ला सदस्यहरु जयकिसोर चौधरी,कपुर राज पुरी,शर्मिला तामाङ,राजुराज गिरिलगायतको उपस्थिति रहेको थियो । 
वडा अध्यक्ष सुक्र श्रेष्ठको अध्यक्षतामा सप्पन्न बैठकमा जिल्ला अध्यक्ष चौधरीले सपथ ग्रहण गराउनु भएको थियो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


