नेकपा एमाले बाराको मजदुर विशेष भेला मनमोहन स्मृति भबन सिमरामा सम्पन्न भएको छ । भेला नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिफ्रण्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाइ सम्बोधन गर्दै श्रेष्ठ अबको निर्वाचनमा एमालेलाइ जिताए मात्रै मजदुरको हितहुने दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह,केन्द्रिय सदस्य मन्जु थापा,सरस्वती देबि चौधरी,मधेस प्रदेस सदस्य देबनारायण चौधरी,एमाले बाराका नेता मनोज पौडेल,मजदुर नेताहरु कमलेस झा,अमर यादब,तरक चिमरिया,मुक्ती चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा आनन्द थामिको सभापतित्व हेमराज न्यौपानेको सहजिकरण र अमृतलाल श्रेष्ठले स्वागत गर्नुभएको थियो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

