बारा ४ : एमालेको घरदैलोको रौनक (हेर्नुस फोटोहरु)

२७ कार्तिक २०७९, आईतवार १२:३८ प्रकाशित

बारा, २७ कार्तिक

बारा क्षेत्र नं. ४ मा नेकपाले चुनावी अभियान र घरदैलोलाई तिव्र पारेको छ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार चौधरीले आफ्नो निर्वाचन क्षेत्र घरदैलो, चुनावी सभा र पार्टी प्रवेशलगायतका कार्यक्रम गरिरहेका छन् ।

चुनावी अभियानका क्रममा घरदैलोमा पुगेको एमालेले मतदाता शिक्षा कार्यक्रमलाई पनि संगसंगै अघि बढाएको छ ।एमाले केन्द्रिय सदस्य सरस्वती चौधरी सहितका नेता कार्यकर्ता यति खेर मतदाता शिक्षाका लागी घरदैलोमा पुगी रहेका छन्।
कामनाखबरसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रतिनिधि सभा सदस्य उमेदवार मियाँले बृद्ध बा,आमाको आशिर्वाद, युवाहरुको उत्साह र नेकपा एमाले प्रतिको जनलहरले आफुहरु विजय उन्मुख रहेको बताउनु भयो। घरदैलोको क्रममा एमालेको पक्षमा जनलहर बढ्न थालेपछि उम्मेदवार उत्साहित देखिन्छन् ।

हुर्नुस फोटोहरु:

   

 

 

२७ कार्तिक २०७९, आईतवार १२:३८  मा प्रकाशित

Write your Comment