एमाले नेता मनोज पौडेलले गरे मतदान

४ मंसिर २०७९, आईतवार ०९:५९ प्रकाशित

मंसिर ४, सिमरा

नेकपा एमालेका मधेश प्रदेश सभा सदस्य एवम् बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलले आज बिहान सिमरास्थित ने.रा.मा.वि. सिमरा मतदान स्थलको क केन्द्रबाट मतदान गरेका छन् ।
मतदानसङै उहाँले स्थिर सरकारका लागी नेकपा एमालेको सरकार आवश्यक रहेको बताउनु भयो ।

४ मंसिर २०७९, आईतवार ०९:५९  मा प्रकाशित

Write your Comment