निर्वाचन अपडेट: बारामा ६६.८६ प्रतिशत मतदान

२०७९ मंसिर ४, आईतबार प्रकाशित

मंसिर ४, बारा। 

आज सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन -२०७९ मा बारा जिल्लामा ६६.८६ प्रतिशत मत खसेको छ । जिल्लाका कुल ४,३३,५०४ मतदातामध्ये २,८९,८४१ मत खसेको निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमा पुरुषको संख्या १,५२,०६४, महिला १,३३,७७६, अन्य १ रहेको छ ।

Write your Comment