बारा ४: किसानको सुरुवाती अग्रता

५ मंसिर २०७९, सोमबार १९:०५ प्रकाशित

मंसिर ५, बारा 

बारा क्षेत्र नम्बर ४ को सुरुवाती मतपरिणाममा सत्ता गठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानले सुरुवाती अग्रता लिएका छन् ।

प्रसौनी गाउँपालिका ७ का कुल १५८१ मत गणना हुदाको मत परिणाम देहाय बमोजिम रहेको छ ।

किसान श्रेष्ठ (कलम)- ७७७

एकबाल मियाँ (सुर्य)- ४९८

इच्छा वाग्ले (चापाकल) – ३७

बदर – ८२

अपडेट समय:- बेलुकि ६:१७

५ मंसिर २०७९, सोमबार १९:०५  मा प्रकाशित

Write your Comment