निर्वाचन अपडेट: सत्ता गठबन्धनका किसानको अग्रता

२०७९ मंसिर ६, मंगलबार प्रकाशित

बारा क्षेत्र नम्बर ४  को चलिरहेको मतपरिणाममा सत्ता गठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानले सुरुवाती अग्रता लिएका छन् ।
प्रसौनी गाउँपालिका ७, कलैया उपमहानगर १७, जीतपुरसिमरा १ र जीतपुरसिमरा २२ को मतगणना सकिदाको मत परिणाम देहाय बमोजिम रहेको छ ।
किसान श्रेष्ठ (कलम)- २७००
एकबाल मियाँ (सुर्य)- २१८३
इच्छा वाग्ले (चापाकल) – ५०३
पवन चधरी (घन्टि) – १००९
प्रदेश तर्फ भने नेकपा(एमाले)का देव नारायण थारुले अग्रता लिएका छन्।

Write your Comment