बारा ४ : किसानको अग्रता कायमै

६ मंसिर २०७९, मंगलवार १२:५४ प्रकाशित

बारा क्षेत्र नम्बर ४  को चलिरहेको मतपरिणाममा सत्ता गठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानले  अग्रता लिएका छन् ।
प्रसौनी गाउँपालिका ७, कलैया उपमहानगर १७, जीतपुरसिमरा १ र जीतपुरसिमरा २२ र जीतपुरसिमरा ७ को मतगणना सकिदाको मत परिणाम देहाय बमोजिम रहेको छ ।
किसान श्रेष्ठ (कलम)- ४४१७
एकबाल मियाँ (सुर्य)- ३०३०
इच्छा वाग्ले (चापाकल)- ५९३
पवन चौधरी (घन्टि) – १०९५
अपडेट समय : दिउसो १२:४५

६ मंसिर २०७९, मंगलवार १२:५४  मा प्रकाशित

Write your Comment