बारा ४ (क) : जीत नजिक एमालेका देव नारायण

७ मंसिर २०७९, बुधबार ११:३४ प्रकाशित

मंसिर ७, बारा 

बारा क्षेत्र नम्बर ४(क) को मतपरिणाममा एमालेका देव नारायण चौधरीले अग्रता लिएका छन् ।
प्रसौनी गाउँपालिका ७ , कलैया १७, र जीतपुरसिमराका वडा नम्बर  १,२,३,४,५,७,८,९,१९,२१,२२ र २३ को मत गणना हुँदाको मतपरिणाम देहाय बमोजिम रहेको छ ।
देव नारायण थारु (चौधरी)(सुर्य ) – १०९४७
क्षेत्र बा.श्रेष्ठ  अनिल (हसिया हथौडा) – ७८२७
सन्तोष कुश्वाह (लौरो): ३५५८
यम कुमार जर्का मगर (हलो) : ३४२६
मतान्तर : ३१२०
( गन्न बाकी वडा जीतपुरसिमरा ६, १०,२०,२४)

७ मंसिर २०७९, बुधबार ११:३४  मा प्रकाशित

Write your Comment