प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

२०८० बैशाख २५, सोमबार प्रकाशित

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।

सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।

Write your Comment