नेकपा एमाले निकट अनेरास्वबियुले बाराको सिमरामा एन सेल कर छलिको बिरोधमा आज सिमरामा प्रदर्शन गरेको छ। केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज लक्ष्मी तिमेल्सिनाको नेतृत्वमा भएको प्रदर्शनमा करछली गर्नेलाई कारबाही गर, एनसेलको खरिद बिक्री मानिदैन, भ्रष्टाचारी चाहिँदैन लेखेका प्लेकार्ड लिएर सिमरा चोकमा केही आनेरास्वबियुका कार्यकर्ताहरुले केही सम्य सडक समेत अवरुद्ध गरेका थिए। सो अवसरमा अनेरास्वबियुका बारा जिल्ला अध्यक्ष सरोज खनाल,शन्कर यादब, नेपाल खेलकुद महासङ्घका जितपुरसिमराका नगर अध्यक्ष सोमलाल बोम्जन, युवा सङ्घका नगर अध्यक्ष आरिफ हुसैन,प्रताप क्षेत्री,आयुस न्यौपाने,सम्राट खनाललगायतको उपस्थिती रहेको थियो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


