हेटौडा २ पौष :
नेकपा एमाले हेटौंडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ लाई ४३ मतान्तरले पराजित गर्दै युवानेता कार्की उपमहानगर कमिटिको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्कीले कुल खसेको ३ सय २७ मत मध्ये १ सय ७६ मत प्राप्त गरे भने श्रेष्ठले १३३ मत पाए । उपाध्यक्षमा राजकुमार बास्तोला विजयी भए । उपाध्यक्षमा भने ३ जनाले प्रतिस्पर्धा गरेका थिए । १ सय ९७ मतसहित शान्ता गौतम (प्रदीप) सचिव पदमा विजयी हासिल गरेका छ्न ।
उपसचिवमा शान्ता कुमार तामाङ ७४ मतसहित विजयी भए । महिला उपसचिवमा चन्द्रावती पनेरु अधिकारी विजयी भइन् । लेखा संयोजकमा अशोक चौलागाई सर्वसम्मत भए । ३ सय ३४ प्रतिनिधिमध्ये ३ सय २७ जना मतदानमा सहभागी भएका थिए ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

