बाराको इनर्वासिरा र हरपुरमा बाढी पस्यो ।

२०७७ अषाढ २७, शनिबार प्रकाशित

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ र २० को इनर्वा सिरामा बालगंगा नदि र वडा नम्बर २४ को हरपुरमा दुधौरा खोलाले क्षति पुराएको छ । खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दै गाउँ र खेतमा क्षति पुराएको वडा नम्बर २० का अध्यक्ष सुदन दासले बताउनुभयो ।

Write your Comment