बारा ३२ श्रावण :
बाराको विभिन्न पालिकामा गरी६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा जितपुरसिमरा उपमहानगरपालिकाका ३६ जना,महागढिमाई नगरपालिकाका १७ जना,करैयामाई गाउँ पालिकाका १०जना र कलैया उपमहानगरपालिकाका २ जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । सबैभन्दा बढी जितपुरसिमराका ३६ जना संक्रमित भएका छन । गत श्रावण २९गते विहिवारका दिन १०८ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा ३६ जनाको संक्रमण पुष्टि भएको सिमरा क्वारेन्टाइनका डा दीपक गिरीले जानकारी दिनुभयो । कन्ट्रयाक्ट टेर्सिगमा परेका मध्ये बढी संक्रमित रहेको उहाले जानकारी दिनुभयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

