काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।
ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे हजारौलाई सहयोग गरे र धेरैको भाग्य बनाए ।अध्यनका लागि मलेसियामा पुगेका भाग्यलाई नेपाल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरे तात्तातो खबर डट कम ।
तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु। नेपाल आएपछि शुरुमा हास्यकलाकार किरण केसीको अन्तरबार्ता लिएर ततातो खबर युटुब च्यानलमा सार्बजनिक गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
