बारा १२ आषाढ
लामो समयदेखि थातिरहेको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ अन्तर्गत ८ जिल्ला मध्ये ६ जिल्ला कमिटीको टुंगो लगाएको छ । गत असार ९ गते सिंहदरबारमा बसेको प्रदेश कार्यालयको बैठकले पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरी जिल्ला कमिटीलाई पूर्णता दिएको हो। पार्टी एकतापश्चात तल्लो कमिटीले पूर्णता नपाउँदा आलोचना भइरहेका बेला प्रदेश २ का ६ जिल्ला कमिटी टुंग्याइएको हो ।
बाँकी रहेका दुई जिल्ला महोत्तरी र धनुषाले पनि केही दिनमै पूर्णता पाउने प्रदेश अध्यक्ष प्रभु साहनिकट स्रोतले जनायो। जिल्ला कमिटीमा अध्यक्ष र सचिवसहित १ सय ६५ जना छन् भने अध्यक्ष र सचिव यसअघि नै चयन भइसकेका छन्।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)