रास्ट्रपति सि चेन्नईबाट काठमाडौंका लागि प्रस्थान

२०७६ आश्विन २५, शनिबार प्रकाशित

काठमाडौं :

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंका लागि उडेका छन्। उनी भारत भ्रमण सकेर शनिबार दिउँसो चेन्नईबाट काठमाडौंका लागि उडेका भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
चेन्नईदेखि काठमाडौंको दुरी करिब १७२० किलोमिटर छ। नियमित उडानमा यो दुरीको औषत उडान अवधि करिब ५ घण्टा हो।

Write your Comment