बारा ६ पौष
सवारी ज्यान मुद्दामा बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल पाल पक्राउ परेका छ । २०६३ भाद्र २९ गतेको फैसला भएको मुुुद्दा कार्यान्वयनका क्रममा पक्राउ गरि कैद भुक्तानकालागी कारगार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख बिकाश राज खनालले जानकारी दिनुभयो ।अध्यक्ष पाललाइ २९ दिन कैद रु २ हजार जरिमाना तय भएको थियो । पक्राउ पछि अध्यक्ष पाललाइ जिल्ला अदालत लगिएको र अदालतले कारागार पठाइएको छ ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

