कालीकोट १३ फागुन
कालिकोटमा जीप खस्दा चालक बेपत्ता भएका छन्। कालिकोटको जीतेगडामा जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जीतेगडा झारेको लु १ ज ४१४१ नम्बरको जीप रास्कोटतर्फ फिर्ता हुनका ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।
नदीमा खसेको जीप पनि पूरै डुबेको उनले जानकारी दिए।ब्याक गर्ने क्रममा गाडी खसेको हो, चालकसहितको गाडी पूरै डुबेको छ,’ डिएसपी ओलियाले भने, ‘गाडी निकाल्न प्रहरी र आवश्यक सामग्री त्यहाँ पठाइएको छ।
बेपत्ता हुने चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

