बारा ३ जेष्ठ
नेकपा प्रदेश नम्बर २ संसदीय दलले प्रदेश सरकार अन्तर्गत रहेको कोरोना भारइस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । प्रदेस नम्बर २ सरकारले स्थापना गरेको सो कोषमा रू ६९६७२२ /-अक्षरेपी ६ लाख ९६ हजार ७ सय२२ रुपैयाँ जम्मा गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्माले जानकारी दिनुभयो । नेकपाका ३२ जना सांसदहरुको तर्फबाट सो रकम चेक मार्फत खाता नं. १२२०५०३०००००१ मा जम्मा गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

