बारा ३० जेठ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित पशुपति टाेलकाे सडक ढलान कार्यकाे आज एक कार्यक्रमका बीच प्रदेश सभाका सदस्य सुन्दर बि कले शुभारम्भ गर्नुभएको छ । प्रदेश सभा सदस्य सुन्दर बिकको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गतकाे करिब ७ लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । सो कार्यक्रममा नेकपाका नेता मनोज पौडेल,अमृतलाल श्रेष्ठ, जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य सुमित्रा कार्की,वडा सदस्य रामचन्द्र अधिकारी,समाजसेवी नारायणप्रसाद घिमिरे,संजय पटेल,कृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका बिष्णु घिमिरेको सभापतित्वमा र बिशालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)