थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५३३५ पुग्यो/१८ जनाको मृत्यु

२०७७ जेष्ठ ३१, शनिबार प्रकाशित

काठमाडौं ३१ जेठ :
पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Write your Comment