थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

३२ जेष्ठ २०७७, आईतवार १६:२७ प्रकाशित

काठमाडौं ३२ जेठ :

आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

३२ जेष्ठ २०७७, आईतवार १६:२७  मा प्रकाशित

Write your Comment