थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि/संक्रमितको संख्या ९५६१ पुग्यो ।

८ असार २०७७, सोमबार १६:३३ प्रकाशित

काठमाडौं ८ आषाढ :

२४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

८ असार २०७७, सोमबार १६:३३  मा प्रकाशित

Write your Comment