आज १८६ जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या १७८४४ पुग्यो

२०७७ श्रावण ५, सोमबार प्रकाशित

काठमाडौं ५श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १८४४ पुगेको छ ।

Write your Comment