आज ३१५ जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो

२०७७ श्रावण १७, शनिबार प्रकाशित

काठमाडौं १७ श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या २०११३ पुगेको छ ।

Write your Comment