बितेको २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ३, बुधबार प्रकाशित

काठमाडौं ३भाद्र :
बुधबार नेपालमा पहिलो पटक अहिलेसम्म कै सबैभन्दा धेरै ६८१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११५२२ जनाको नमुना परीक्षणमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।

Write your Comment