बितेको २४घण्टामा१०३९ जनामा कोरोना संक्रमण पुष्टि,११७३ जना डिस्चार्ज

२०७७ भाद्र २८, आईतबार प्रकाशित

काठमाडौं २८ भाद्र :

बितेको २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार११७३ जना डिस्चार्ज भएका छन् ।

Write your Comment