बितेको २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं १० आश्विन :
बितेको २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा१००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टिभएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

२०७७ आश्विन १०, शनिबार  मा प्रकाशित

Write your Comment