बितेको २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

काठमाडौं १ कार्तिक :
बितेको २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन्

२०७७ कार्तिक १, शनिबार  मा प्रकाशित

Write your Comment