बितेको २४घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १६९८ जना संक्रमित

२ कार्तिक २०७७, आईतवार १६:३७ प्रकाशित

काठमाडौं २ कार्तिक :

बितेको २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन्

२ कार्तिक २०७७, आईतवार १६:३७  मा प्रकाशित

Write your Comment