बितेको २४ घण्टामा देशभर १ हजार १९७ जनामा कोरोना पुष्टि

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

काठमाडौं १ मंसिर :

बितेको २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ।

बितेको २४ घण्टामा देशभर  ९  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २३०  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७६ हजार ३६४ पुगेको छ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ

२०७७ मंसिर १, सोमबार  मा प्रकाशित

Write your Comment