राजीनामा २,४ दिन टर्यो / कार्यदल बन्छ- बरिष्ठ नेता नेपाल

३० बैशाख २०७८, बिहीबार १८:४४ प्रकाशित

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच झन्डै ४ घन्टा वार्ता भएको हो।
वार्ता सकेर प्रधानमन्त्री ओली केहीबेरअघि उक्त घरबाट बाहिरिनु  भने छ । वरिष्ठ नेता नेपालले राजीनामाको बिषय २,४ दिन टरेको र फागुन २८ को निर्णय फिर्ता लिनुका साथै कार्यदल बनाउने सहमती भएको जानकारी दिनुभयो ।

३० बैशाख २०७८, बिहीबार १८:४४  मा प्रकाशित

Write your Comment