४,३६९ जनामा संक्रमीत,६,२०५ जना संक्रमणमुक्त,१०९ जनाको मृत्यु

१६ जेष्ठ २०७८, आईतवार १६:३७ प्रकाशित

बितेको २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

१६ जेष्ठ २०७८, आईतवार १६:३७  मा प्रकाशित

Write your Comment