६८२५ संक्रमीत,५९०४ संक्रमण मुक्त,७५ जनाको मृत्यु

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित

बितेको २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही अवधिमा ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन्

Write your Comment