वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ।
२५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका सुवेदीको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखार उपचार भइरहेको थियो।  उपचारकै क्रममा गए राती निधन भएको अस्पतालका मिडिया पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो ।

डा.सुवेदी गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुहुन्छ ।

Write your Comment