२४०७ जना संक्रमीत,३९९४ संक्रमणमुक्त,४६ जनाको मृत्यु

३० जेष्ठ २०७८, आईतवार १७:५७ प्रकाशित

बितेको २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरिका प्रयोगशालामा १२४०६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्

३० जेष्ठ २०७८, आईतवार १७:५७  मा प्रकाशित

Write your Comment