बारामा चट्याङ लागेर एक जनाको मृत्यु

२०७८ अषाढ ९, बुधबार प्रकाशित

बारा ९ आषाढ :
बारामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडानम्बर २० इनर्वासीरा,बहडिलवाका बिजय यादव रहेकाछन । सांझ पानी सहित परेको चट्याङ परेको थियो ।

Write your Comment