निर्माण पुरा नहुँदै भत्कियो लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिका जोडने पुल

१६ असार २०७८, बुधबार १३:३० प्रकाशित

सर्लाही लालबन्दी नगरपालिका वडा न-३ जब्दी भैरवपुर देखी ईश्वरपुर नगरपालिका,रामपुर जोडने पुल निर्माण कार्य सम्पन्न नहुदै गएराती आएको बाढिले भत्काएको छ । दुई बर्ष अगाडि देखी निर्माण हुदै आएको पुल रातीको बाढीले भत्किएको स्थानीय श्याम दर्लामीले बताउनुभयो । कमसल निर्माण सामाग्री प्रयोग गरेर पुल निर्माण गरीकोले भत्किएको स्थानीयको आरोप छ ।

१६ असार २०७८, बुधबार १३:३०  मा प्रकाशित

Write your Comment