चीनसँग ४० लाख डोज खोप खरीद सम्झौता, २४ असारबाट निरन्तर आपूर्ति

२०७८ अषाढ १८, शुक्रबार प्रकाशित

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ ।

सम्झौता अनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

Write your Comment