काठमाडौं २३ आषाढ :
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ। काठमाडौंको मेरियट होटलमा सुरु भएको वार्तामा एमाले दोस्रो तहका नेता पनि सहभागी भएका छन्।
अध्यक्ष ओली पुगेसँगै एमाले उपाध्यक्ष भिम रावल र उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि वार्तामा सहभागी भएको एमाले स्रोतले जनाएको छ। एमालेका अन्य नेता पनि बैठकका सहभागी भएका छन्।
एमालेको आजैको कार्यदल बैठकले एमालेमा देखिएको विवाद मिलाउने बिन्दुमा पुर्याएको भनेको थियो। फलस्वरुप दुई शीर्ष नेताको भेट सम्भव भएको हो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)