आज राती १२ बजे देखी सबै बन्द।सार्वजनिक सवारी चल्न पनि बन्द?
आउँदो शनिबार रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ ।डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन् ।
तर, तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको छ ।यस्तै, अत्यावश्यकका औषधि पसल र इन्धनका पसलबाहेक सबै प्रकारका पसलहरु बन्द हुनेछन् भने तरकारी, दूधजन्य र मासुजन्य पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने जनाइएको छ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

