इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स अंक तालिकामा पाचौँ स्थानमा उक्लिएको छ । पञ्जाबले प्रस्तुत गरेको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
मुम्बईलाई जीत दिलाउन हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गर्दै ३० बलमा नटआउट रहँदै ४० रन बनाए । उनले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । त्यस्तै सौरभ तिवारीले ३७ बलमा ४५ रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले २ विकेट लिए ।
यसअघि, एडेन मार्करमको ४२ रनको मद्दतले पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हुडाले २८ तथा कप्तान केएल राहुले २१ रनको योगदान दिए । ११ खेलमा १० अंक बटुल्दै मुम्बई पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाब ८ अंकसहित छैटौँ स्थानमा छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

