काठमाडौंमा भूकम्पको धक्का

२०७८ कार्तिक १, सोमबार प्रकाशित

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दु बनाएर २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
४.७ रेक्टर स्केलको उक्त भुकम्पको धक्का राजधानी काठमाडौं लगायत आसपास महसुस भएको थियो।

Write your Comment