भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८ कार्तिक १, सोमबार प्रकाशित

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Write your Comment